स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सल्यान अस्पताल सिल
कात्तिक २८, सल्यान
चिकित्सक र स्वास्थ्यकर्मिमा कोरोना देखिएपछि जिल्ला अस्पताल सल्यान सिल गरिएको छ । जिल्ला अस्पताल सल्यानमा एक जना कार्यलय सहयोगी सहितचिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि आज २८ गते बाट मंसिर ६गते सम्म अस्पताल सिल गरिएको हो । बिहिवार आएको रिर्पोट अनुसार अस्पतालमा कार्यरत चिकित्सकसहित एक कार्यलय सहयोगीमा कोरोना पोजिटिभ देखिएको थियो ।
स्वास्थ्य कार्यालयका सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार अस्पतालमा ईमरजेन्सी र सामान्य सुत्केरी सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको बताउनुभयो । संक्रमित डाक्टर तथा कर्मचारी होम आइसोलेसनमा राखिएको छ । जिल्लामा एक दर्जनभन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी संक्रमित भइसकेको उहाँले बताउनु भयो । पछिल्लो समयमा जिल्लामा लक्षण सहितका कोरोना संक्रमित देखिन थालेका छन ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






