कक्षा १२ को परीक्षा मंसिर ९ गते हुने
काठमाडौं । कक्षा १२ को परीक्षा मंसिरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट संचालन गर्ने निर्णय गरेको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै परीक्षा हुने जानकारी दिएको छ ।
बिहान ८ बजेदेखि परीक्षा संचालन हुनेछ ।
वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।
Source : CIN
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






