सल्यानमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

४ कार्तिक २०७७, मंगलवार १०:४५ मा प्रकाशित

सल्यानमा बोल्न नसक्ने २७ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।  जिल्लाको शारदा नगरपालिका १ शान्तिनगरमा एक  बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३२ बर्षिय शरद रेउले लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । 
आईतबार राति पीडितकै कोठा पुगि जबरजस्ती बलात्कार गर्न खोज्दा महिला चिच्याए पछि छिमेकीले युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । रेउलेलाई नियन्त्रणमा लिई  थुनामा राखी थप अनुसन्धान भैरहेको सुचना अधिकारी लक्ष्मण ओलीले बताउनु भयो । 

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu