वर्षा र आकाशको जोडी भिडियोमा
काठमाडौं : ‘दिल तोडेर गयौं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जगदिश समालको स्वर रहेको गीतका शब्द सुरेन्द्र थेगिमका हुन् ।
संगीत नारायण सुवेदीको रहेको छ। गीतको म्युजिक एरेन्ज फणीन्द्र राईले गरेका हुन्। भिडियोमा नायिका वर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। सँगै मोडेल निराजन प्रधानलाई वर्षाको श्रीमानका रूपमा देखाइएको छ।
बुद्ध थापाले छायांकन भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






