जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लुहाम बजार ७ दिनका लागी शिल
सल्यानको लुहाम बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । त्रिबेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना भाईरस कोभिड –१९ को संक्रमण पुष्टी भएपछी एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।
मंगलबार बेलुका ५ बजेदेखी असोज २० गते राती १२ बजे सम्मका लागि त्रिबेणी गाउँपालिकाको कार्यालयय, गाउँपालिका भित्रका सबै वडाहरु क्षेत्रका बन्द गरी लुहाम बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







