जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लुहाम बजार ७ दिनका लागी शिल
सल्यानको लुहाम बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । त्रिबेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना भाईरस कोभिड –१९ को संक्रमण पुष्टी भएपछी एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।
मंगलबार बेलुका ५ बजेदेखी असोज २० गते राती १२ बजे सम्मका लागि त्रिबेणी गाउँपालिकाको कार्यालयय, गाउँपालिका भित्रका सबै वडाहरु क्षेत्रका बन्द गरी लुहाम बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
धेरैले पढेको