सल्यानी गायक अम्बरदिप बुढाथोकीको दशै तिहार गित ‘चर्कियो घरको भित्तो’ बजारमा
सल्यानका दोहोरी गायक अम्बरदिप बुढाथोकी र कमल बुढाथोकी ‘चर्कियो हो घरको भित्तो’ दशै तिहार गीत सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको उक्त दसै तिहार गितमा शान्ति श्री परियार,प्रबिन पुन,शान्ता बस्नेत,अम्बरदिप बुढाथोकी र मेलिना मैनालीको स्वर रहेको छ । प्रदेशीको पिडालाई समेटेर तयार पारेको उक्त दशै तिहार गितमा आयुस्मा कार्की,अर्जुन सापकोटा,प्रणिल गुरुङ,कुलबहादुर वली शान्ता बस्नेत लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रदेशिको चिनो लगाएतका दर्जन बढी लोकदोहरी गितमा आवाज दिएका बुढाथोकीले,अब अर्को लोकदोहरी गित छिटै बजारमा ल्याउने तयारी भएको बताएका छ्न ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
धेरैले पढेको