सल्यानी गायक अम्बरदिप बुढाथोकीको दशै तिहार गित ‘चर्कियो घरको भित्तो’ बजारमा

   
त्रिवेणी अनलाइन
९ आश्विन २०७७, शुक्रबार १२:२२ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानका दोहोरी गायक अम्बरदिप बुढाथोकी र कमल बुढाथोकी ‘चर्कियो हो घरको भित्तो’ दशै तिहार गीत सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको उक्त दसै तिहार गितमा शान्ति श्री परियार,प्रबिन पुन,शान्ता बस्नेत,अम्बरदिप बुढाथोकी र मेलिना मैनालीको स्वर रहेको छ । प्रदेशीको पिडालाई समेटेर तयार पारेको उक्त दशै तिहार गितमा आयुस्मा कार्की,अर्जुन सापकोटा,प्रणिल गुरुङ,कुलबहादुर वली शान्ता बस्नेत लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रदेशिको चिनो लगाएतका दर्जन बढी लोकदोहरी गितमा आवाज दिएका बुढाथोकीले,अब अर्को लोकदोहरी गित छिटै बजारमा ल्याउने तयारी भएको बताएका छ्न ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu