टाइम्स कम्प्युलोजी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा जनचेतनामुलक ब्यानर टाँसियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयले टाइम्स कम्प्युलोजी सङ्गको सहकार्यमा आज सल्यानका विभिन्न ठाउँमा जनचेतनामूलक ब्यानर, सार्बजनिक यातायातमा स्टिकर र मास्क नलगाएर आएका यात्रुलाइ मास्क लगाउने जनचेतना दिदै निशुल्क मास्क बितरण गरेको छ । जनचेतनामूलक सन्देशले समाज रुपान्तरण हुने र जनमानसमा ट्राफिक प्रहरीप्रती बिश्वास बढने बिश्वास लिएको जिल्ला ट्राफिक प्रमुख श्री सन्दिप बि.क. ले बताएका छन । साथै उक्त कार्यमा सहकार्य गर्ने टाईम्स कम्प्युलोजी सल्यानका सञ्चालक प्रकाश बाबू चन्द लाई धन्यबाद ब्यक्त गरेका छन ।




Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






