स्व. श्रीमतीको सम्झनामा बिध्यालयमा १ लाख ५ हजारको अक्षयकोष स्थापना

१४ श्रावण २०७७, बुधबार १२:५१ मा प्रकाशित

उत्तर कुमार साहु
सल्यान, श्रावण १४
सल्यानको त्रिबेणी गाउँपालिका वडा नं ६ लुहाम निवासी शंकर कुमार श्रेष्ठले
आफ्नी स्व. श्रीमती गोमा श्रेष्ठको सम्झनामा एक लाख पाँच हजाको अक्षय कोष स्थापना गरेका छन । घर नजिकैको चण्डेश्वरी प्राथामिक बिध्यालयमा अध्ययनरत जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त अक्षयकोष स्थापना गर्नका लागी बि.ब्य.स अध्यक्ष डम्बर बहादुर शाहलाई रु एक लाख पाँच हजारको चेक हस्तारण गरेका हुन ।
श्रेष्ठ परिवारले कोष स्थापना गर्न सहयोग गर्ने त्रिबेणी गाउँपालिका वडा नं ६ का अध्यक्ष मान बहादुर वलि, बिध्यालयका प्रधानाध्यापक बेद बहादुर वली, बि.ब्य.स अध्यक्ष डम्बर बहादुर शाहप्रति धन्यवाद प्रकट गरेको छ ।

Image may contain: 4 people, people standing

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu