सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३८ पुग्यो

   
त्रिवेणी अनलाइन
६ श्रावण २०७७, मंगलवार ११:१५ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान ६, साउन ।
सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ । अहिले सम्म २ सय १७ जना निको भएर घर फर्किएका छन् । बाँकी २१ जना जिल्लाका बिभिन्न आइसोलेसनमा रहेका छन् ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu