सल्यानमा थप ९ जनामा कोरोना पोजेटिभ, यससंगै संक्रमितहरुको संख्या १ सय ८५ पुग्यो
सल्यानमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको कुमाख गाउँपालिकामा ९ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।
यस गाउँपालिकाका सबैको रिपोर्ट आएपछि संक्रमितहरुलाइ आइतबारदेखी जिल्ला सदरमुकाम स्थित रहेको आइशोलेसनमा राखिने छ ।
प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले जिल्लामा थप ९ जना कोरोना पोजेटिभ पुष्टी गरेसंगै हाल सम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ सय ८५ पुगेको छ भने हालसम्म सल्यानमा १ सय ५० जानले कोरोना जितेर घर फर्कि सकेका छन् ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






