सल्यानमा माइती जान हिडेकी महिला दुई दिन पछि मृत्त फेला
वैशाख ४, सल्यान
सल्यानमा घरबाट माइती जान हिडेकी एक महिला मृत्त फेला परेकी छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ७ पानीखोलाकी २० वर्षिया सुशिला बुढाथोकी बिहिबार मृत्त फेला परेकी हुन । दुई गते दिउँसो घरबाट माइती जान्छु भनेर हिडेकी बुढाथोकी रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुढाथोकी माइतमा नपुगेपछि स्थानीय र आफन्तले खोजी गरी रहेका थिए । खोजी गर्ने क्रममा माइती गाउँ नजिकैको जंगलमा मृत्त फेला परेको प्रहरीले बताएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






