सल्यानमा खाद्यान्न छाडेर फर्कदैँ गरेको जीप दुर्घटना
सल्यान २०, चैत ।
सल्यानमा खाद्यान्न छोडेर फर्किदैँ गरेको जीप दुर्घटना भएको छ । जिल्लाको बनगाड कुपिण्डे वडा नम्बर ७ लेखसँग्रही हँुदै गैरीकटेरी खाद्यान्न छोडेर फर्केने क्रममै लु १ त ७७३३ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ । सल्लिवजारबाट खाद्यान्न लिएर जीप लेखसँग्रही गएको जनाएको छ ।

दर्घटना स्थलमा प्रहरी गैरहेको र घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






