सल्यानमा शारदा नदीमा डुवेर एकजनाको मृत्यु
सल्यानमा एक व्यक्तिको शारदा नदीमा डुवेर ज्यान गएको छ । जिल्लाको कालीमाटी गाउँपालिका २ बस्ने ४२ बर्षिय बिष्णु नेपाली शनिबार शारदा नदीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरी निरेक्षक उमाकान्त जोसीले जानकारी दिए ।
उनका अनुसार शुक्रबार साँझ घरबाट निस्केका नेपाली घरबाट एक सय मिटरको दुरीमा रहेको शारदा नदीमा मा डुबेको अवस्थामा मृत फेला परेका हुन। । मृतकको शव परीक्षणका लागि आइतबार पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






