घरेलु मदिरा पिउँदा एकै गाउँका आठ जनाको मृत्यु

१ चैत्र २०७६, शनिबार १४:२० मा प्रकाशित

धनुषामा घरेलु मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ। होली पर्वमा घरेलु मदिरा सेवन गर्दा अहिलेसम्म एकै गाउँका आठ जनाको मृत्यु भएको हो। मदिरा सेवनकै कारण सिकिस्त भएका अन्य पाँच जनाको उपचार भइरहेको छ। यसैबीच क्षिरेश्वरनाथ नगरपालिका-२ कै मोसराम यादव र सत्रोहन मण्डलको आज बिहान मृत्यु हुँदा मर्नेको संख्या ८ पुगेको हो।

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडा- २ रमदैयाकै ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय राम विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, वडा नं. १ का ३६ वर्षीय रामनारायण महरा, २५ वर्षीय इन्द्रजीत महरा, ३० वर्षीय राजु महरा(भारतीय) नागरिकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

Setopati

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu