गायत्री प्रावीको ३० औं वार्षिकोत्सव सम्पन्न

२१ फाल्गुन २०७६, बुधबार २०:३० मा प्रकाशित

फाल्गुण २१ सल्यान
सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ५ ढोरचौरमा अबस्थीत गायत्री प्राथामिक बिद्यालयले आफ्नो ३० औ वार्षिकोत्सब तथा अभिभावक दिवश भब्य कार्यक्रम गरि मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान संगम सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री प्रकाश ज्वाला रहनु भएको थियो भने बिशिष्ट अतिथिको रुपमा त्रिबेणी गाउँपालिका सल्यानको उपाध्यक्ष करुणा खड्का रहनु भएको थियो । कार्यक्रम त्रिबेणी गाउँपालिका वडा नंं १ का वडाअध्यक्ष छबिलाल खत्री, वडा नं. ३ का वडाअध्यक्ष हुकुम प्रशाद महतारा वडा नं. ६ का वडा अध्यक्ष मान बहादुर वलि लगायतका को सहभागीता रहेको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu