सल्यानमा रुखबाट लडेर एकको मृत्यू १ घाईते
सल्यान ५, फागुन,
सल्यानमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के निवासी २१ बर्षिया कल्पना आचार्यको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यू भएको हो ।
आईतबार बिहान करिब ८ बजे तीर घर नजिकैको कोटमिराको घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते आचार्यलाई उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको थियो । उनको सोमबार आज बिहान ३ बजे उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शवको पोष्टमार्टम गर्ने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






