सल्यानमा ‘भ्यालेनटाइन डे’ को रातीमा १७ वर्र्षीया किशोरीको हत्या
फागुन ३, सल्यान ।
‘भ्यालेनटाइन डे’ को रात सल्यानमा एक किशोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ । शुक्रबार परेको ‘प्रणय दिवसको’ राति त्रिबेणी गाउँपालिका वडा नं. १ तल्लो काभ्राकी अन्दाजी १७ वर्षिया कविता बोहराको हत्या गरिएको अबस्थामा शव फेला परेको हो । घर नजिकैको गाइबस्तु बाँध्ने आगनमा मृत अवस्थामा फेला परेकी थिइन ।
जिला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार शव घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्था फेला परेको छ । घटनास्थलमा आज बिहान ३ बजे प्रहरी पुगेको र अनुसन्धान गरिरहेको डिएसपी खतिवडाले बताएका छन ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






