दार्मामा एकिकृत घुम्ती स्वास्थ्य शिविरमा सम्पन्न
प्रकाश शर्मा
माघ १८, सल्यान
सल्यानको दार्मा गाउँपालिका ३ मा रहेको जनज्योति माद्यामीक बिद्यालयमा एक दिने घुम्ति स्वास्थ शिबिर संपन्न भयको छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ निर्देशनालय तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा भएको शिविरमा मा ३५१ जना ले सेवा लियका छन । जस्मा ८३ जना बिरामिले ल्याब सेवा र ८ जना पुरुष बन्ध्याकरन सेवा लिएका हुन ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






