सल्यानमा आगलागी हुँदा एक घर जलेर नष्ट
पुस २८, सल्यान । सल्यानमा आगलागी हुदा एक घर जलेर नष्ट भएकाे छ ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -१० निवासी चन्द्र बहादुर बुढाको घरमा आइतबार आगलागी हुँदा आगलागी १ लाख ५० हजार बरावरको क्षति भएको छ ।
घरमा भएको लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पिडित बुढाले जानकारी दिए । आगो ताप्ने क्रममा आगलागी भएको हो । आगो स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट कुनै मानविय क्षति नभएपनि घर पुर्ण रुपमा नष्ट भएकोले परिवारको विचल्ली भएको छ । ‘आर्थिक अवस्था कमजाेर छ, भएको घर पनि जलेर खरानी भयो अब सहयोगका लागि सबैसँग अनुरोध गर्नुको बिकल्प छैन सबैले सहयोग गरिदिनुस ‘, पीडित बुढाले भने ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






