अघोरी बाबाको श्रीमतीमाथि ठगीको उजुरी

   
त्रिवेणी अनलाइन
२५ कार्तिक २०७६, सोमबार १४:०८ मा
[Sassy_Social_Share total_shares="ON"]

काठमाडौँ । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीसहित उनका श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाण्डेले  विभिन्न व्यक्तिलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार पाण्डेले विभिन्न व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि  प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

पत्नीलाई प्रहरी कार्यालय बोलाएपछि अघोरी बाबा पनि महानगरीय प्रहरी बृत्त बौद्धमा पुगेका छन् ।  (सच्याइएको) 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu