अघोरी बाबाको श्रीमतीमाथि ठगीको उजुरी
काठमाडौँ । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीसहित उनका श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाण्डेले विभिन्न व्यक्तिलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार पाण्डेले विभिन्न व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।
पत्नीलाई प्रहरी कार्यालय बोलाएपछि अघोरी बाबा पनि महानगरीय प्रहरी बृत्त बौद्धमा पुगेका छन् । (सच्याइएको)
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको