श्रीमानको सपना पूरा गर्न मेरो उम्मेदवारी : बिमला ओली
तुलसीपुर
२१ कात्तिक/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार बिमला ओलीले स्व.उत्तर कुमार ओलीले देखेका सपना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् ।
बिहीबार घोराहीमा उम्मेदवारी दर्ता पछि पत्रकारसंग कुरा गर्दै उनले स्व. ओलीले पश्चिम दाङलाई समृद्ध बनाउने सपना बोकेको भन्दै अब उनको निधन पछि ति सपना पूरा गर्न पार्टीले आफुलाई जिम्मा दिएको समेत बताईन् ।
‘अहिले म एउटा असल नेताको जीवन साथि मात्रै नभई , मेरो श्रीमानले देखेका सपना पूरा गर्ने जिम्मा पार्टीले मलाई दिएको छ’ उनले भनिन्‘ अब म ति योजना पूरा गरेर श्रीमानको सपना साकार पार्न चहान्छु ।’
अहिले स्व. ओलीको निधले सबै नेता, कार्यकर्ता तथा सुभचिन्तकहरु शोकमा रहेको भन्दै शोकलाई शक्तिमा बदल्दै चुनाबमा होमिनु पर्ने अबस्था आएको समेत बताईन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







