‘घुम्न जाऔँ तुलसीपुर’अभियान शुरु
तुलसीपुर
२४ असोज / तुलसीपुरमा भएका पर्यटकिय स्थलहरुको प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ तुलसीपुर’अभियानको शुरुवात गरिएको छ ।
सन २०२० को पर्यटन वर्षलाई सफल बनाउन नगरप्रमुख घनश्याम पाण्डेले ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानको आज उद्घाटन गरेका छन ।तुलसीपुरलाई समृद्ध नगर बनाउनका लागि यो अभियानको शुरुवात गरिएको बताएका छन ।
दाङमा पर्यटनको ठूलो संभावना रहेको हुँदा दाङमा भएका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरे आन्तरिक तथा बाह्य पर्यटन बढाउन सकिने बताएका छन । अभियानमा मनराज पुन र बसन्त भण्डारी तुलसीपुरमा भएका पर्यटकिय स्थलहरुको पर्चा सहित मोटरसाइकल यात्रामा निस्किएका छन । नेपालका करिब ५५ जिल्लामा घुमेर पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने छन । त्यसअवसरमा सिंगापुरमा सम्पन्न एसिया प्यासीफीक फेसन एण्ड फ्रेण्डसिपका बिजेता यान्शु श्रेष्ठलाई सम्मान गरिएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






