माछा मार्न गएका बादीको भेरी नदिमा डुबेर मृत्यु
इन्द्र बुढाथोकी असोज १३ सल्यान । माछा मार्न गएको एक व्यक्तिको आइतबार छेडागाड नदिमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट शिवालय गाउपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षका डबले बादिको रहेका छन । आइतबार दिउँसो १ बजे तिर घरबाट माछा मार्न छेडागाड नदिमा गएको साझ अबेर सम्म घर नआए पछि खोजी कार्य जारी राखेको र बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ गोरुघाट नजिकै भेरी नदिमा फेला परेको मृतका भाइ टोपबहादुर बादिले जानकारी दिएका छन । छेडागाडबाट अन्दाजी १२ किलोमीटर तल सल्यानको भेरी नदि गोरुघाट शव लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । त्यस क्षेत्रमा अधिकास बादी समुदायले माछा मरेर जीवन गुजारा चलाउने गर्दछन ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







