भेरि नदि किनारमा वेवारिसे लास फेला पर्याे

१३ आश्विन २०७६, सोमबार ११:४८ मा प्रकाशित

दुर्गा वि सि/ आश्विन,१३ सल्यानकाे पश्चिम क्षेत्र नगरकाे वडा २ बामेकाे अारुघाट भेरि नदि किनारमा वेवारिसे लास फेला परेको छ ।भेरि नदि किनारमा उक्त लास देखिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।अन्दाजि ५५ वर्षको पुरुषकाे लास भेटिएको खबर पाए पछि ईलाका प्रहरी कार्यलयको टाेलि त्यस तर्फ हिडेकाे खबर छ ।पहिचान हुन नसकेको उक्त लास बामेकाे स्थान भेरि नदि किनार अारुघाटमा रहेकाे जनाएको छ । लासकाे पहिचानसगै विस्तृत खबर भने अाउन बाकि रहेको जनाएको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu