आमा समुह द्धारा फिल्टर वितरण
इन्द्र बुढाथोकी असोज ६ सल्यान, माइ भगवती आमा समुहले स्वास्थका लागि पानी जीवनका लागि शुद्ध पिउने पानी भन्दै २७ घर दुरिलाई फिल्टर वितरण गरेकोछ । बनगाड कुपिण्डे नगरपालिका वडा न ३ काप्राको माइ भगवती आमा समुहले पुर्ण सरसफाइ गाउँ टोल बनाउने उद्देश्यले फिल्टर बाडिएको स्वास्थ स्वयंसेविका हरिकला पुनले जानकारी दिएकी छन । आमा समुहको ३३ हजार लागानिमा पानी सुदृढीकरणको लागि भन्दै फिल्टर बाडिएको बताएकी छन ।
देश भरी भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, लगाएत विभिन्न रोगहरु दुसित पानीका कारणले लाग्ने भएकोले आफुहरु समुहमा सल्लाह गरेर फिल्टर बाड्ने योजना गराएको पुनले बताउनु भएको छ। शुद्ध पिउने पानीको लागि कुनै पनि संघ सस्था तथा वडा नगरपालिका नहेरेको रोग बाट बच्चालाई घरको कामले गर्दा उमालेर खाने समय नभएको कसैलाई पिउसहालेर खाना पनि नजान्ने भएकोले यसको सबै भन्दा सजिलो उपाए भनेको फिल्टर गरेर पानी पिउनु भएकोले आफुहरुको समुहमा फिल्टर वितरण गरिएको आमा समुहकि अध्यक्ष खुमा पुनले बताएकी छन । गत वर्ष पनि सामाजिक काम अन्तर्गत २६ हजारको मन्दिरमा घाट , २४ हजारको ड्रेस र ६ हजारको बिबाह पार्टीमा आवश्यक पर्ने भाडाकुडा ल्याएको बताएकी छन । कार्यक्रमको सहजीकरण दलित विकास समाज DDS सल्यानकि सामुदायिक पोषण सहजकर्ता दिपा बिसिले गरेकी थिइन ।
आमा समुहको ३३ हजार लागानिमा पानी सुदृढीकरणको लागि भन्दै फिल्टर बाडिएको बताएकी छन । देश भरी भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, लगाएत विभिन्न रोगहरु दुसित पानीका कारणले लाग्ने भएकोले आफुहरु समुहमा सल्लाह गरेर फिल्टर बाड्ने योजना गराएको पुनले बताउनु भएको छ। शुद्ध पिउने पानीको लागि कुनै पनि संघ सस्था तथा वडा नगरपालिका नहेरेको रोग बाट बच्चालाई घरको कामले गर्दा उमालेर खाने समय नभएको कसैलाई पिउसहालेर खाना पनि नजान्ने भएकोले यसको सबै भन्दा सजिलो उपाए भनेको फिल्टर गरेर पानी पिउनु भएकोले आफुहरुको समुहमा फिल्टर वितरण गरिएको आमा समुहकि अध्यक्ष खुमा पुनले बताएकी छन ।
गत वर्ष पनि सामाजिक काम अन्तर्गत २६ हजारको मन्दिरमा घाट , २४ हजारको ड्रेस र ६ हजारको बिबाह पार्टीमा आवश्यक पर्ने भाडाकुडा ल्याएको बताएकी छन । कार्यक्रमको सहजीकरण दलित विकास समाज DDS सल्यानकि सामुदायिक पोषण सहजकर्ता दिपा बिसिले गरेकी थिइन ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






