त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
सल्यानको त्रिवेणी गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिनभित्रका आमाहरूको आयआर्जन सुधार ल्याउन लागि प्रगतिशील महिला समुहका २८ जना आमाहरुलाई ५६ वटा बाख्रा बितरण वितरण गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहुन भएको गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले बाख्रा पालनले आम महिलाहरुको आयआर्जनमा वृद्धि गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । महिलाहरु गाउँ समाजमा आर्थिक रुपमा कमजोर भएकै कारण हिंसा, अन्यायमा पर्ने गरेको देखिएको बताउँदै यस्ता कार्यक्रमले आर्थिक पाटो सुदृढ बनाउन सकिने बताउनुभयो ।


त्रिवेणी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष छबिराज शर्माको अध्यक्षता भएको कार्यक्रममा बोल्दै महिलाहरुको जीवनस्तरलाई माथि उकास्न आफुहरुले यस्ता कार्यक्रमहरु निरन्तरता दिएका बताउनु भयो ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
धेरैले पढेको





