सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु १७ जना घाइते
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्रि कच्ची सडकमा लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा शारदा नगरपालिका वडा नं. १२ तिमिले निवासी अन्दाजी ७६ वर्षीय धुर्बी बोहरा र शारदा नपा बरला बस्ने ४५ वर्षीय मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । अन्य १७ जना घाईतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
धेरैले पढेको