सल्यान जिल्लाकै पहिलो महिला अधिबक्ता बनिन शर्मा
सल्यानकी विष्णु शर्मा जिल्लाकै पहिलो महिला अधिवक्ता वनेकि छन। वि .सं २०३८ सालमा सल्यानको साविक काभ्रा गाविसमा जन्मेकि शर्मा सल्यान जिल्लाकै पहिलो महिला अधिबक्ता बनेकी हुन। अधिवक्ता वनेसंगै शर्माले जिल्ला अदालत सल्यानको सुचिकृत मेलमिलाप कर्ता को जिम्मेवारी सम्हालेकि छन । उनले मेलमिलाप कर्ताको रुपमा काम गर्ने भएकी छ्न। शर्मा जिल्लाकै पहिलो महिला अधिवक्ता वनेतापनि सरकारी पेशाको अनुभव भने उनिले विगत ५ बर्ष देखि नै लिएकी छिन। उनी नेपाल सरकारको अधिकृत पदमा उहेर काम गरिसकेको र गत असोज वाट अधिकृतको सुविधा लिन छोडेको शर्मा बताएकि छन ।
“जिल्लाकै पहिलो महिला अधिवक्ता वन्न पाएकोमा भाग्यमानि ठानेकी छु” शर्मा बताईन । वहुप्रतिभा र क्षमताकि धनि शर्मा समाजशास्त्र र राजनितिशास्त्र वाट स्नातकोत्तर का साथै कानुनबाट एल एल बि गरेकि छन। शर्मा लेखक साहित्यकारले समेत परिचित छिन ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






