बन्चरोले हानेर छोराको हत्या
जनकपुरधाम । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका(२ पटनामा बाबुले छोराको हत्या गरेका छन् ।
स्थानीय ६० वर्षीय सोनाई सदायले २० वर्षीय छोरा प्रमेश्वरयको हत्या गरेका हुन् । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार सोनाईले बन्चरो प्रहार गरी छोराको हत्या गरेका हुन् । बाबु पक्राउ गरिसकेका छन् ।
हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम
धेरैले पढेको