रनिङ शिल्ड विजेता छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान

   
त्रिवेणी अनलाइन
२३ मंसिर २०७८, बिहीबार १९:०० मा

No description available.सल्यानको लुहाममा अवस्थीत त्रिबेणी झलक पुस्तक पसलले त्रिबेणी गाउँपालिका स्तरिय तेस्रो अध्यक्षकप तथा रनिङ शिल्ड विजेता छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । त्रिबेणी गाउँपालिका वडा नं. ५ मा रहेको सरस्वति मा.बि. सिम्क र जनता मा.बि काभ्राका विजेता छात्रछात्राहरुलाई खेलप्रति अभिरुचि जगाउन र थप उर्जा र हौसला बडाउनको लागी उक्त शैक्षिक साम्रगी बितरण गर्नुभएको हो । पुस्तक पसलका संचालक कान्ती वलिको तर्फबाट ज्ञान बहादुर वलिले शैक्षिक सामग्री हस्तारण गर्नुभएको हो ।No description available.

सरस्वती मा.वि. सिम्कका ३९ तथा जनता मा.वि.काभ्राका ६१ छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । शैक्षिक सामग्री बिध्यार्थीहरु सुखी देखिएका छन ।

No description available.

तपाइँको प्रतिक्रिया
Array