त्रिबेणी गाउँपालिकाद्धारा ४४ करोड बढीको बजेट सार्वजनिक
सल्यानको त्रिबेणी गाउँपाउपालिकाले निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । त्रिबेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काले ४४ करोड बढीको बजेट गाउसभामा प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८।०७९ को लागि उहाँले ४४ करोड २० लाख २४ हजार रुपैँया बराबरको वजेट सार्वजनिक गर्नुभएको हो ।
यस गाउपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्थालाई पहिलो प्राथमिकता दिएको बताएको छ । गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले उत्पादन र रोजगारीलाई प्राथामिकता दिदैँ स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिद्युक्त लगाएतका पुर्वाधार बिकासलाई पनि समाबेश गरेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको






