भारतबाट आएका बनगाड कुपिण्डेका चार सयको आरडिटि रिपोर्ट नेगेटिभ
सल्यान ९ जेष्ठ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा भारत बाट आएका ४ सय जनाको आरडिटी जाँच गरिएको छ ।
जाँच गरिएका सबैको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । आज प्रभाकर माबी देवस्थलका २५३ र बनगाड क्याम्पसका १४७ जान सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको हो । जसमा महिला ४१ पुरुष ३५९ बच्चा १४ रहेका छन ।
पिसिआर जाँच पछि मात्र घर पठाउने
१४ दिन पछि सबैको पिसिआर टेस्ट गरि सक्के मात्र क्वारेन्टाइनबाट घर पठाउने नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ ।
नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि नेकपा पार्टी जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी वडा अध्यक्ष लगाएत नगर स्वास्थ्य सयोजक बासुदेव पोखरेल, मेडिकल अफिसर इन्द्र बहादुर थापा, ल्याव असिस्टेन्ट रुपालाल डिसि, छबि बुढाथोकी लगायतको चेकजाँचमा सहभागिता थियो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







