सल्यानमा २ सय ६३ जनाको र्यापिड टेष्ट :सबैको रिर्पोट नेगेटिभ
वैशाख ४, सल्यान
सल्यानमा भारत र तेस्रो देशबाट आएका २ सय ७३ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट रिर्पोट नेगेटिभ आएको छ ।
जिल्लाका तीन स्थानीय तहमा गरिएको आरडिटी टेष्टमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
बिहिबार पहिलो चरणमा दार्मा गाउँपालिकाका २ सय १०, कपुरकोट गाउँपालिकामा ३६ र त्रिवेणी गाउँपालिकाका १६ जनाको टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैको रिर्पोट नेगेटिभ नै रहेको स्वास्थ्य प्रमुख डा. अर्जुन बुढाले बताए ।
तेस्रो मुुलुकबाट आएका व्यक्तिको स्वाब र भारत तथा अन्तर जिल्ला गएका त्यसमा पनि कोरोनाको शंस्कापद व्यक्तिको आरडिटी टेष्ट गरिएको उनको भनाई छ ।
अहिले त्रिवेणी गाउँपालिकामा २२ जना क्वारेनटाइनमा बसी रहेका छन् । अन्तरजिल्लाबाट आएका व्यक्तिहरु क्वारेनटाइनमा बसी रहेको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






