रजतजयन्तीको अबसरमा सल्यानका प्रमुख बजार सरसफाई
२१,माघ
सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानले मनाउन लागेको रजत जयन्ती अघिल्लो दिन सल्यानका बजारहरु लाई सरसफाई गरेको छ । उद्योग बाणिज्य संघ सल्यानको कार्यालयको रहेको श्रीनगर बजारमा मंगलबार एक कार्यक्रमका बिच सरसफाई गरेको छ । सल्यान उद्योग बाणिज्य संघका पदाधिकारी, जिल्लाका ब्यापारी,सुरक्षा निकाय नेपाल प्रहरी ,नेपाली सेना,ससस्त्र
प्रहरी,बुद्धिजिबीको उपस्थितीमा बजार पुर्णरुपमा सरसफाई गरेको हो ।उद्योग बाणिज्य संघले आफनो ९ औ बार्षिक उत्सब तथा रजतजयन्तीको अबसरमा बजारको
फोहर हटाउ,सुन्दर हराभरा शहर निमार्ण गरौ भन्दै हात हातमा झाडु लिएर उपस्थित सबै बजार सरसफाइृमा निस्केका थिए । सल्यान उद्योग बाणिज्य संघको ९ औ बार्षिक साधारण सभा तथा रजतजयन्ती माघ २२ गते बुधबारका दिन मनाउन
लागेको हो । सल्यान उद्योग बाणिज्य संघ सल्यानको सरसफाई कार्यक्रम लाई सफल बनाउनको लागी महत्वपुर्ण सहयोग गर्नु हुने नेपाल प्रहरी,नेपाली सेना,ससस्त्र प्रहरी,बिभिन्न राजनितिदल,बुद्धिजिबी, जेसिज सल्यान,होटल ब्यबसायी संघ,श्रीनगर बजार ब्यबस्थापन समिति,उद्योगी ब्यापारी,ब्यबसायी,आम सल्यानीमा हार्दिक धन्यबाद ब्यक्त गरेको
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







