‘यौन हिंसाको सिकार भएँ’ पूर्वमिस नेपाल खतिवडा
काठमाडौं – पूर्वमिस नेपाल शृंखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्। महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नुपरेको यौन हिंसाबारे बोलेकी हुन्।
महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्। बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लाग्यो,’ उनले भनिन्,‘महिलाहरु कतैपनि सुरक्षित छैनन्।’
सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँछिन्। ‘मलाई परिवारले छोरा र छोरीबीचको भेदभावको महसुस गर्न दिएन्। तर, हाम्रो समाजमा छोरा र छोरीमा हुने भेदभावले यौन हिंसालाई प्राथमिकता दिने गरेको छ।’
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







