डाक्टर केसीलाई लिन डडेल्धुरा पुग्यो हेलिकोप्टर ,स्थानीयको अवरोध
आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ। स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।
त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेको हो। अहिले हेलिकोप्टर सैनिक ब्यारेकमा राखिएको छ। केसीलाई काठमाडौं लैजाने तयारी भएपछि डडेल्धुरामा आन्दोलन भइरहेको छ। नागरिक समाज डडेल्धुराले डडेल्धुरा बन्दको घोषणा गरेको छ।

बन्दका कारण डडेल्धुरा, डोटी बैतडीलगायतका सात पहाडी जिल्लामा जाने यातायात ठप्प छ। आठ दिनदेखि अनशनरत डाक्टर केसीले विभिन्न माग राख्दै कार्तिक १८ देखि डडेल्धुरा पुगेर अनशन थालेका थिए।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







