Category: समाज
फिचर गरिएको, समाज
सवारी चालक अनुमति पत्र लिन तत्काल ट्रायल नखुल्ने
सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा तत्काल नखुल्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ। बायोमेट्रिकका लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरूको हकमा यातायात व्यवस्था...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ
६ असार, काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन्...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
कक्षा १२ को परीक्षा भदौमा
काठमाडौँ, असार ५ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ ।...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
खाने तेलको मुल्य १ सय २० रुपैयाँ बढ्यो
एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल सनफ्लोर भटमासको तेल सोयाबिन...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी
हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ । भवनसँगै केही सामानहरू पनि बगाएको...
पुरा पढ्नुहोसफिचर गरिएको, राजनीति, समाज
गृहमन्त्री बादल पराजित, राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित
सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा 'बादल'लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार हेटौंडामा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज, स्वास्थ्य
चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने
रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टको कारण संक्रमितहरुको संख्या...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
लमजुङमा भूकम्प : चार जना घाइते, घरहरू भत्किए
लमजुङमा भूकम्प जाँदा चार जना घाइते भएका छन्। बुधबार बिहान ५ बजेर ४२ मिनेट र ८ बजेर २६ मिनेटमा दुईपटक...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
काठमाडौंबाट रुकुमका लागि छुटेको बस दाउन्नेको बाँसखोलामा दुर्घटना हुदा ४ को मृत्यु ४९ घाईते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते...
पुरा पढ्नुहोसफिचर गरिएको, विचार, समाज
मार्क्सवाद र वैज्ञानिक समाजवाद : रबिन्द्र महतारा
मुलत : मार्क्सवाद भनेको प्रकृति,मानवसमाज,जीवन र जगत प्रतिको चिन्तन प्रक्रियालाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी ढंगले व्याख्या गर्ने,बुझ्ने अनि बदल्नको...
पुरा पढ्नुहोस