Category: समाज
फिचर गरिएको, समाज
कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, आजै ६८ संक्रमित थपिए
काठमाडौं । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
सुर्खेतका ३ जनामा कोरोना पुष्टी : कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो
सल्यान १०, जेष्ठ । कर्णालीमा कोरोना भाइरस ९कोभीड–१९० बाट संक्रमित हुनेको संख्या चार पुगेको छ । भारतबाट सुर्खेत आएका तीन...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
नेपालमा थप १७ जनामा कोरोना, संक्रमित ४४४ पुगे
८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
टेकमाइन्डस नेटवर्कले गर्यो २ सय ६४ जना कर्मचारीको कोरोना बीमा
सल्यान ७ जेष्ठ । ईन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस नेटवर्क प्रा.लिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरिदिएको छ । चितवनमा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो
७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि
५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
नेपालमा कोरोनाका कारण पहिलो मृत्यु
नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३
काठमाडौं : थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बसे आवधिक गरेको...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
दाङमा ३ जना कोरोना पुष्टि : २६७ पुगे संक्रमित
सल्यान २, जेष्ठ ।नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
बाँके र मकवानपुरमा ९ जनामा कोरोना पुष्टि : कुल संख्या २५८ पुग्यो
२ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८...
पुरा पढ्नुहोस
