ट्याक्टरले वाईकलाई ठक्कर दिदाँ मोटरसाईकिलमा सवार सुनार घाईते

१० भाद्र २०७६, मंगलवार १८:३० मा प्रकाशित
[Sassy_Social_Share total_shares="ON"]

दुर्गा वि.सी./भाद्र,१० सल्यानकोे सल्लीवजारमा ट्याक्टरले मोटर साईकिललाई ठक्कर दिदाँ मोटरसाईकिल सवार बनगाड कुपिण्डे १ राउँचेका १६ वर्षिया निमराज सुनार घाईते भएका छन् । मोटरसाईकिल चालक अमित वराईलीलाई भने समान्य चोट लागेको छ । सल्लीवजारको माथिल्लो वजारमा भे १ त १८२० नं. को ट्याक्टर व्याग गर्दै गर्दा सल्लीचौहजारि सडकको माथितीर जाँदै गरेको भे ५ प ३३५१ नं.मोटरसाईकिललाई ट्याक्टरले ठक्कर दिएको प्रत्यक्ष दर्शिले जनाएका छन् । सुनारको भने दाहिने खुट्टामा चोट लागेको छ । खुट्टा फ्याक्चर भएको हुन सक्ने स्थानी सञ्जवनी सामुदायीक अस्पालतमा कार्यरत डाक्टर शुसिल मण्डलले जानकारि दिनु भएको छ ।

थप उपचारको लागि नेपालगञ्ज लगिएकोे जनाएको छ भने ठक्करदिने ट्याक्टर चालक सते लोहार भने इलाका प्रहरि कार्यलय सल्लीवजारको नियन्त्रणमा रहेको इलाका प्रहरि कार्यालय इन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ । पछिल्लो समयमा सल्लीवजारमा दैनिक दिन दुर्घटनाको संख्यामा क्रमिक वृद्धि हुन थालेको छ ।

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu