त्रिवेणीमा कृष्ण जन्माष्टमीको दिन विशेष कार्यक्रम हुदै
सल्यानको त्रिवेणी गाउपालिका ६ लुहाम स्थित त्रिवेणी धाममा कृष्ण जन्माष्टमीको अबसर पारेर मन्दिर ब्यबस्थापन समितिले विशेष कार्यक्रमको आयोजना गरिएको छ। भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना गर्दै कृष्ण जन्माष्टमी मा हरेक बर्ष यो पर्व मनाउने गरेको समितिका अध्यक्ष हिम राज ओलिले जानकारी गराउनु भयो । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ । यस बर्ष कृष्ण जन्माष्टमीको दिन लाखे नाच, भजन कृतन, दोहोरी भजन, राधाकृष्ण रथयात्रा ( लुहाम बजार परिक्रमा) तथा बिभिन्न झाकी जुलुस निकालिने प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै कार्यक्रमा उपस्थीतिको लागी सम्पुर्ण भक्तजनहरुमा आमन्त्रण गरिएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






