सल्यानमा धान कुट्ने मिलको पट्टामा कपडा लट्पटिएर एक महिलाको मृत्यु
दुर्गा विसी र इन्द्र बुढाथोकी,
सल्यानमा विद्युतिय होलरमा मिलमा परि एक जना महिलाको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा १ घाटगाउ निवासी अन्दाजी ५५ वर्षिय पिवली माझीको मृत्यु भएको हो ।
मंगलबार बिहान साढे ६ बजे घरमा बाट धान कुट्न घर नजिकैको मिलमा गएको बेला ७ बजेतिर मिलमा परि मृत्यु भएको इलाका प्रहरी कार्यालय देवस्थलका इन्चार्ज सुशील रावलले जानकारी दिएका छन ।
मिलमा धान कुटदै गर्दा मिलको पट्टामा परी मृत्यु भएको हो । माझिको शरिरिका अंगहरु मिलले टुक्रा टुक्रा पारेको छ । हात खुट्टा, टाउको र शरिरिका अन्य भागहरु यत्रतत्र छरिएको अवस्था भेटिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






