विद्यालयमा प्रहरी कार्यालय संचालन
प्रकाश शर्मा, सल्यानको दार्मा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय श्री जनज्योति माध्यामिक विद्यालयको भबनमा संचालन हुँदै आएको छ ।
४० दरबन्दी रहेको क श्रेणी को इलाका प्रहरी कार्यालय को आफ्नो भबन नभएकोले सेवाकेन्द्र दार्माको जमिनमा रहेको विद्यालयको ७ कोठे भबनमा संचालन हुदै आएको हो ।
इलाका प्रहरी कार्यालयको आफ्नै भवन नहुदा बर्षादमा बिद्यालयको छाना चुहिने, गर्मिमा टिनको छाना भएर असाध्यै गर्मी हुने, खानेपानि को अभाब रहेको इलाका प्रहरी कार्यालय दार्माका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंङले बताए ।
सवारी साधन नहुदा विकट र दुर्गमा क्षेत्र मा रहेका जनतालाइ सेवा प्रवाह मा कठिनाइ रहेको सिंङको भनाइ रहेको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






