दाङ–सुर्खेत सडक खण्डमा परेका खाल्डा पुरियो
दाङ–सुर्खेत सडकखण्डमा परेका खाल्डाखुल्डी पुरिएको छ । सडकबीचमा परेका खाल्डाखुल्डीले गर्दा दुर्घटना बढाएको भन्दै उक्त सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने वडा नं. ९ को पातुखोला पुलदेखि वडा नं. १ पवननगरसम्मको सडकबीचका खाल्डाखुल्डी पुरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको डोजरसंगै कार्यपालिका सदस्य अमर नेपाली माईकलसहितको टोलीले उक्त सडकबीचका खाल्डाखुल्डी पुरेको हो । ‘सडकबीचमा परेका खाल्डाखुल्डीले दुर्घटना बढाएको थियो’ माईकलले भने‘त्यसैले मेरो पहलमा डोजर ल्याए र आफु पनि काममा खटिएर सबै खाल्डाखुल्डी पुरेका छौं ।’ शुक्रबार त्यहाँ परेका खाल्डाखुल्डी पुरिएसंगै सवारी आवतजावतमा सहज भएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







