त्रिबेणी गाउँपालिकाद्धारा कृषकहरुलाई घाँस बितरण
सल्यान
कृषकहरुको पशुपालनमा आकर्षण बढाउनको लागी तथा आयआर्जनमा बृद्धि गर्नको लागी सल्यानको त्रिबेणी गाउँपालिका पशु शाखाको आयोजनामा कृषकहरुलाई घासको बिउ बितरण गरिएको छ । पशुपालन गरिरहेका १ सय ७ जना कृषकहरुलाई १२ क्विन्टल जै घासको बिउ बितरण गरिएका हो ।
यस्तै ढेड क्विन्टल वर्षिम जातको घासको बिउ बितरण गरेको पशु शाखा प्रमुख बसन्त रावतले बताउनु भयो । त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडा नं. २ का वडाअध्यक्ष हस्त बहादुर राम्जा लगायतकाको उपस्थीतीमा कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको हो ।



तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






