सडक सुरक्षा तथा लागु औषध दुब्र्यसनि बिरुद्ध चनचेतनामुलक कार्यक्रम सम्पन्न ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सल्यानले सडक सुरक्षा, विद्यालय सचेतना कार्यक्रम र लागु औषध दुब्र्यसनि बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बढ्दै गरेको सडक दुर्घटना न्युनिकरण तथा बिद्यार्थीहरु दुब्र्यसनिमा नपरुन भन्ने उदेश्यले जिल्लाको छत्रेश्वरी गाउँपालिकाको त्रिभुवन जनता माबि भोटेचौरमा अध्ययनरत ८० विद्यार्थीहरु तथा शिक्षकहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसी, ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सरद चौधरीको उपस्थीतीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






