छत्रेश्वरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले दियो उम्मेद्वारी
११ वैशाख, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोक्पाल केसीले उम्मेद्वारी दिएका छन् ।
केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी स्वतन्त्रबाट पहिलो उम्मेद्वारी दर्ता गराएका हुन् । उनको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकी छन् ।
यहि टिमबाट वडा नम्बर १, २, ३, ४ मा पनि स्वतन्त्र वडाध्यक्ष र वडा सदस्यहरु उम्मेदवारी परेको छ । यो टिमले बाँकी ३ वटा वडाहरुमा पनि भोलिसम्म उम्मेद्वारी दिने जनाएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






