सल्यानको त्रिवेणीमा ११२ औ अन्तरास्ट्रिय महिला दिवस यसरी मनाईयो (फोटो फिचर)
सल्यानको त्रिवेणी गाउँपालिका ६ लुहाममा आज ११२ औं अन्तरास्ट्रिय महिला दिवस मनाएको छ । गाउपालिकाको आयोजना र दलित विकास समाज सल्यान, युरोपियन युनियन, सुआहारा कार्यक्रम र महिला बिकास शाखाको सहकार्यमा
सामाजिक न्याय लैंगिक समानता, दिगो विकासमा सुनिश्चिता भन्ने मुल नाराका साथ पालिकाभित्रका सबै वडा महिला उपस्थित भएर मनाईएको थियो ।
कार्यक्रममा वक्तृवकला प्रतियोगिता समेत राखिएको थियो ।
त्रिवेणी गाँउपालिका उपाध्यक्ष करुणा खड्का अध्यक्षतामा रकेको कार्यक्रममा गाउपालिका अध्यक्ष मान बहादुर डांगी प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन महिला शाखा प्रमुख वसन्ता वलिले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको














