त्रिवेणी गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियन संघ गठन : अध्यक्षमा बस्नेत
सल्यानको त्रिबेणी गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्षमा तारा बहादुर बस्नेत निर्वाचित भएका छन् । शुक्रबार पालिका स्तरिय प्रारम्भिक इकाई कमिटीले बस्नेतको अध्यक्षतामा गठन गरेको हो ।
जसको उपाध्यक्षमा लक्ष्मी चन्द बवाल, सचिव शंकर राना, कोषाध्यक्ष त्रिपुरा केसी बोहरा र सह सचिव दिपक सुनार रहेका छन् । यस्तै सदस्यहरुमा बसन्ता वली, शिवराज वि।क, बलिमान विष्ट, जमुना वली, गंगा बवाल रामजा र खिम बहादुर पुन रहेका छन् ।
प्रारम्भिक इकाई भेलाले ६ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । जसमा प्रभात कुमार श्रेष्ठ, अमर सिं बबाल, लोक बहादुर बोहरा, तुल्सीराम डाँगी, शिवराज गोसाई र गंगाराम ओली रहेका छन् ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






