रनिङ शिल्ड विजेता छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान
सल्यानको लुहाममा अवस्थीत त्रिबेणी झलक पुस्तक पसलले त्रिबेणी गाउँपालिका स्तरिय तेस्रो अध्यक्षकप तथा रनिङ शिल्ड विजेता छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । त्रिबेणी गाउँपालिका वडा नं. ५ मा रहेको सरस्वति मा.बि. सिम्क र जनता मा.बि काभ्राका विजेता छात्रछात्राहरुलाई खेलप्रति अभिरुचि जगाउन र थप उर्जा र हौसला बडाउनको लागी उक्त शैक्षिक साम्रगी बितरण गर्नुभएको हो । पुस्तक पसलका संचालक कान्ती वलिको तर्फबाट ज्ञान बहादुर वलिले शैक्षिक सामग्री हस्तारण गर्नुभएको हो ।
सरस्वती मा.वि. सिम्कका ३९ तथा जनता मा.वि.काभ्राका ६१ छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । शैक्षिक सामग्री बिध्यार्थीहरु सुखी देखिएका छन ।

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






