मध्यरातमा २० वर्षीया युवतीमाथि दैलेखमा बलात्कार
सुर्खेत – दैलेखमा शुक्रबार राती एक युवतीमाथि बलात्कार भएको छ । नारायण नगरपालिका ६ मा शुक्रबार राती स्थानीय २० वर्षीया युवतीमाथि घरभित्रै पसेर बलात्कार भएको प्रहरीले जनाएको छ ।
युवतीलाई बलात्कार गर्ने स्थानीय राहुल सार्कीलाई प्रहरीेले पक्राउ गरेको छ । मध्यरातमा घरभित्र पसेका उनले युवतीको ट्रयाक खोलेर जबर्जस्ती बलात्कार गरेको उजुरी प्रहरीलाई फोनबाट आएको थियो । फोनमा टिपाइएको उजुरीको आधारमा खटिएको प्रहरी टोलीले राहुललाई पक्राउ गरि अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।
दैलेखमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गइरहेका छन् ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






